मुख्य खबर

के भने प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलनमा

  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख विपक्षी कांग्रेसमाथि संसदमा असंसदीय, अमर्यादित व्यवहार देखाएको आरोप लगाएका छन् ।संसदमा आफूले सम्बोधन गर्न खोज्दा अवरोध गर्नु आचश्र्य लाग्दो भएको बताए । मंगलबार साँझ पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीले कांग्रेसले प्रधानमन्त्रीलाई बोल्न नदिने भन्ने