मुख्य खबर

प्रधानमन्त्रीको गृह जिल्लामा आरसीआईडी बम

  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाले आफ्ना कार्यकर्ताको गैर न्यायिक दमनको बिरोधमा मंगलबार आयोजना गरेको नेपाल बन्दका क्रममा देशभरका ३६ जिल्लामा ४६ घटना भएका छन्। प्रहरीले विभिन्न जिल्लाबाट नेकपाका ७ जना जिल्ला तहका नेता तथा कार्यकर्ता पक्राउ