कांग्रेसको मुख्यालय क्षेत्रमा बामदेवको वृक्षारोपण
सरकारले शुरु गरेको वृक्षारोपण अभियान शनिवार देशभर चलिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोटेश्वर क्षेत्रमा विहान वृक्षारोपण गर्नुभयो । यसैक्रममा नेकपाका सचिवालय सदस्य तथा किसान महासंघका अध्यक्ष वामदेव गौतमलले विपक्षी दल नेपाली कांग्रेसको मुख्यालय सानेपा क्षेत्रमा विहान वृक्षारोपण