शनिबार दिउँसो काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । अपराह्न ४ बजेर १५ मिनेटमा धक्का महसुस भएको हो । थप विवरण आउन बाँकी छ । भूकम्पका कारण मानिसहरू तर्सिएर घरबाट बाहिर निस्किएका थिए । भूकम्प शनिबारकै दनि अाएको
प्रदेश नम्बर ३ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामालाई पत्नी शोक परेको छ । लामाका धर्मपत्नी