मुख्य खबर

योगेश भट्टराई पर्यटनमन्त्री नियुक्त,४ बजे सपथ ग्रहण 

  संस्कृती, पर्यटन तथा नागरिक उड्यायन मन्त्रीको रुपमा नेता याेगेश भट्टराईले आज सपथ ग्रहण  गर्दैछन् । अपह्रान्न ४ बजे राष्ट्रपति कार्यलय कान्तिपथमा सो कार्यक्रम सम्पन्न हुने भएको हो । पूर्वमन्त्री रविन्द्र अधिकारीको मृत्युपश्चात् यो पद खालीनै थियो र अहिले मात्र