मुख्य खबर

बंगालको जलवाष्प युक्त हावाको प्रभावका कारण आज देशभर पानी पर्ने

  देशका अधिकांश ठाउँमा आइतबार पानी पर्ने अनुमान गरिएकाे छ । भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा बनेको न्यूनचापीय प्रणाली र बंगालको खाडिबाट अएको जलवाष्प युक्त हावाको प्रभावका कारण देशभर मौसमी गतिविधि बढिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी