मुख्य खबर

मेडिकल कलेज सञ्चालक भन्छन्- राज्यले नै हामीलाई चोर बनायो

निजी मेडिकल कलेजहरूको संस्था एसोसिएसन अफ मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालमा आवद्ध कलेजहरूले स्नातक तह (एमबिबिएस/बिडिएस) पहिलो वर्षमा नयाँ विद्यार्थी भर्ना नलिने निर्णय गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, शिक्षा मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विश्वविद्यालयका उपकुलपति कार्यालय, चिकित्सा