मुख्य खबर

नागढुंगा–नौबिसे सडकखण्डको जाममा परेका एक यात्रुको ज्यान गयो

  नागढुंगा–नौबिसे सडकखण्डको जाममा परेको गाडीमा यात्रुको मृत्यु भएको छ । जनकपुरबाट काठमाडाैंका लागि छुटेको ना ७ ख ५३६४ नम्बरको बसमा रहेका रौतहट गरुणा नगरपालिका ८ का ३५ वर्षका रुपलाल शाहको जाममा परेका बेलामा बिहान मृत्यु भएकाे हाे । शाह