सरकारको कामप्रति राष्ट्रपति असन्तुष्ट, धुम्बाराहीमा ‘महारानी’ को संज्ञा
ओली सरकारको काम गराइप्रति राष्ट्रपति विद्यादेवी भण्डारी असन्तुष्ट देखिएकी छन् । भलै, राष्ट्रपति भण्डारीले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा यो सरकारलाई ‘मेरो सरकार’ भनेकी थिइन् । राष्ट्रपतिको भूमिकामा रहेर पनि नेकपाभित्र हस्तक्षेपकारी भूमिका खेलेको आरोप लाग्दै आएका