मुख्य खबर

एमसीसी इन्डो – प्यासेफिकको अँग हो : भीम रावल

  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति सदस्यसमेत रहेका सांसद भीम रावलले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) इन्डो प्यासेफिककै अंग भएको दोहोर्‍याएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र सरकारका अन्य मन्त्रीहरूले एमसीसी इन्डो-प्यासेफिक रणनीतिको अंग होइन भनेर प्रष्टीकरण