मुख्य खबर

लकडाउनको मोडालिटीबारे छलफल गर्न मन्त्रिपरिषद्को बैठक बस्दै

  जारी लकडाउनको मोडालिटीबारे छलफल गर्न बिहीबार (आज) मन्त्रिपरिषद्को बैठक बस्दै बस्दैछ। अपरान्ह ४ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाइएको छ। आज बस्ने बैठकमा ११ चैतदेखि जारी लकडाउनको मोडालिटी परिवतर्न गर्ने लगायतका विषयमा छलफल हुने बताइएको छ