अर्थमन्त्री युवराज खतिवडा यसपटक सम्भवतः उनको करियरमै सबैभन्दा बढी विवादास्पद र आलोचित बने । यसअघि गभर्नर, योजना आयोगको उपाध्यक्ष हुँदा र मन्त्री बनेपछि पनि विवादमा नआएका होइनन् । तर, आफूलाई ब्रम्हाण्डकै उत्कृष्ट विद्धान र अरुलाई अनपढ ठान्ने उनी यसअघिका
जनता समाजवादी पार्टी (जसपा) मा पाँच पदाधिकारी रहने टुंगो लागेको छ । जसमा तीन जना अध्यक्ष रहने छन् ।