मुख्य खबर

मास्क नलगाउनेमाथि कडा कारवाही गर्न गृह मन्त्रालयको निर्देशन

    मास्क नलगाई हिड्नेविरुद्ध कडा रुपमा प्रस्तुत हुन गृह मन्त्रालयले निर्देशन दिएको छ। कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको अवस्थामा मास्क प्रयोगकर्ताको संख्या घटेको भन्दै आइतबार मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको हो। मन्त्रालयले मास्क प्रयोग नगर्नेलाई यसअघिनै जारी गरिएको निर्देशन