नेपालमा शुक्रबार एकै दिन थप ४४८ जनामा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले एकै दिन थप ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको