आर्थिक सङ्कटमा देश, प्रधानमन्त्री र मन्त्रीको भत्ता कटौती गर्ने तयारी
सरकार यतिबेला आर्थिक संकटमा रहेको विषय अर्थमन्त्रीद्वारा संसदमा प्रस्तुत भनाइले पुष्टि गरिसकेको छ । जेठ १५ गते बजेट ल्याएका अर्थमन्त्रीले त्यसको १५ दिनपछि सरकारलाई दैनिक खर्च धान्नै समस्या परेको अभिव्यक्ति दिए लगतै बजेटमा खर्च कटौती गर्ने ठाउँ हुँदा हुँदै