मुख्य खबर

भारतमा कोरोना संक्रमणबाट एकैदिन ४४५ को मृत्यु

  भारतमा पछिल्लो २४ घण्टामा करिब १५ हजार नयाँ संक्रमित भेटिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा १४ हजार ८२१ नयाँ संक्रमित भेटिएका छन् । यससँगै भारतमा कोरोना भाइरसका संक्रमितको संख्या पनि चार लाख २५