मुख्य खबर

थप ४७६ जनामा कोरोना, सं‌क्रमितको संख्या १३ हजार २४८ पुग्यो

  नेपालमा सोमबार ४ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कुल सं‌क्रमितको संख्या १३ हजार २४८ पुगेको छ ।