मुख्य खबर

राष्ट्रिय सभाबाट पानी जहाज विधेयक पारित हुने

    संघीय संसदअन्तर्गत राष्ट्रिय सभा बैठक आज बस्दैछ । दिउँसो सवा १ बजे बस्ने बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि छलफलसहित पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत