मुख्य खबर

ओलीलाई प्रचण्डको जवाफः तपाईलाई भारतले होइन मैले हटाउन खोजेको हो 

  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अर्का अध्यक्ष केपी ओलीलाई भारतले नभइ आफुले नै प्रधानमन्त्रीबाट हटाउन प्रयास गरेको बताएका छन् । नेकपाको जारी सचिवालय बैठकमा पार्टीका अध्यक्षद्धयवीच चर्काचर्की परेपछि प्रचण्डले ओलीलाई भारतले प्रधानमन्त्रीबाट हटाउन खोजेको नभइ