साउनमा प्रकृति पनि जताततै हरियो हुन्छ। प्रकृतिको यही हरियालीमा लय मिलाउन हिन्दु महिलाहरूले साउनमा हातमा हरियो चुरा र गलामा हरियो पोते लगाउँछन्। केही वर्षदेखि यो चलन सहरी क्षेत्रमा पनि फेसनजस्तै बनेको थियो। फेसन बनेपछि त्योसँग ठूलो आर्थिक गतिविधि
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक केही घण्टाका लागि स्थगित भएको छ । बैठक विहान ११ बजेका