नेकपा केन्द्रीय सदस्य तथा विदेश विभागका उपप्रमुख बिष्णु रिजालले दुई बर्षसम्म पार्टी एकतालाई टुंग्याउन नसक्ने नेतृत्वबाट चार महिनाभित्र पार्टी महाधिबेशन हुन्छ भनेर कसरी पत्याउने भन्दै नेताहरुलाई प्रश्न गरेका छन् । नेकपाको महाधिबेशनलाई लिएर यतिबेला पक्ष र विपक्षमा बहस चलिरहेका
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ। आज बस्ने भनिएको उक्त बैठक अब साउन