मुख्य खबर

कर्फ्यु लगाउँनुको विकल्प छैन : डा. पाण्डे

  सुरक्षा सतर्कता तथा आवतजावत नियमन गर्ने काममा गम्भिर नहुनुको कारण अहिले नेपालका अधिकांश जिल्लामा कोरोना संक्रमणको प्रकोप बढेको छ । उत्तर प्रदेश, बिहार तथा पश्चिम बंगालमा कोरोना संक्रमणको आगो बलिरहेको अवस्थामा सिमाना शिल नगर्नु हाम्रो लागि प्रत्युत्पादक बनेको छ