मुख्य खबर

कार्यदलको प्रतिवेदन : मन्त्रि हेरफेर र प्रदेश सरकार पुनर्गठनको सिफारीस

  कार्यदलको प्रतिवेदनले दुवै अध्यक्षको कार्यविभाजन, मन्त्रिपरिषद सदस्यहरुको हेरफेर, प्रदेश सरकार पुनर्गठन, नियुक्ति, सिफारिस लगायत विषयमा पार्टीमा छलफल गरेर मात्रै सरकारले निर्णय गर्ने पनि प्रतिवेदनमा उल्लेख गरिएको श्रोतको दावी छ । नेपाल कम्युनिस्ट पार्टी नेकपा को विवाद समाधान गर्न गठित