मनोरञ्जन

अघोर बाबा भनेर चिनिने बिजय केसीलाई मिडियाले बनाइदिए ‘लाइफ ड्यामेज बाट म्यानेज

  अघोर बाबाका नामले गुप्तबासमा नै रहेका बिजय केसी एक बर्षअघि देखि मिडियामा छाउन थाले । कसैले उनको भिडियो खिच्यो र फेसबुकमा राखिदियो, त्यसपछि उनलाई युट्युव च्यानलले पछ्याउन थाले । काठमाडौंको लाजिम्पाटमा जन्मिएका उनी त्यसबेलादेखि नै हिपहप म्युजिकमा सक्रिय रहेका