महिलाहरुले यी ६ कुराहरु लुकाउने गर्छन् पुरुषसंग



हाम्रो इकोनोमि

 

नेपाली समाजमा महिलालाई पेटमा कुरा अड्याउन नसक्ने जातका रूपमा लिइन्छ। त्यसैले गोप्य वा अप्ठ्यारो कुरा पत्ता लाउन महिलालाई प्रयोग गर्ने गरिन्छ । तर हरेक महिलाहरू जोसँग जेसुकै भने पनि आफ्ना श्रीमानसंग यी ६ कुरा कहिल्यै खोल्दैनन् ।

 श्रीमानसँग लुकाउने ६ कुराहरु
विवाहभन्दा पहिला कति पुरुषसँग यौन सम्बन्ध भयो भन्ने कुरा महिलाहरू आफ्ना श्रीमानलाई कहिल्यै भन्दैनन् । कसैले नशामा बताए अर्कै कुरा हो। श्रीमतीले श्रीमानको पर्फमेन्सका बारेमा सबै कुरा आफ्ना वेस्टफ्रेन्डको विस्तारामा बताउँछन् । तर श्रीमानले यस्तो कुरा शेयर गर्न खोज्दा उनले इन्कार गर्छिन्।

श्रीमती चाहे पुरै समय तपाइसँगै बसेकी हुन् तर, उनी सधैँ तपाईबाट चाहुरिएको र नराम्रो छालालाई लुकाउने कोसिस गर्छिन्। श्रीमान् श्रीमतीबीच जतिसुकै गहिरो सम्बन्ध होस् तर, यदि उनलाई श्रीमानबाट कुनै दुःख पाइन् भने उनी आफ्ना पूर्व प्रेमीका बारेमा सोच्ने गर्छिन् र आफ्नो श्रीमानको तुलना ती पूर्व प्रेमीसँग गर्छिन्।

महिलाहरू सधैँ चाहन्छन् कि उनी जोसँग प्रेम गर्छिन् उसले दिनरात उनकै बारेमा सोच्ने गरोस् । यसकारण उनीहरू हरेक समयमा श्रीमानको ध्यान आफूतर्फ आकर्षित गर्नमा लागिरहेका हुन्छन्।

श्रीमती आफ्नो श्रीमानको सधैँ जज गर्छिन् । यसले के देखाउँछ भने महिलाहरू सधैँ पर्फेक्ट पार्टनरको इच्छा राख्छन् । यस्तै, कैयौँपटक श्रीमानमाथि हुने शंकालाई दुर गर्नका लागि उनीहरू निकै ध्यान पुर्याउँछन्।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...