अर्थ

शेरबहादुर देउवाले नियुक्ति गरेका नेप्से र निक्षेप तथा कर्जा सूरक्षण कोषका सिइओ बर्खास्त

  अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेञ्ज र निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत (सीइओ) लाई बर्खास्त गरेको छ। गत बुधबार  मन्त्रीपरिषद्ले भदौ १४ गते पछि शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका नियुक्ति  बदर गरेपछि नेप्सेका सीइओ चन्द्र बहादुर साँउद र  निक्षेप