पर्यटन

२२ अर्बको निगमको ठूलो जहाज भोलि आउँदै, अगस्ट १ बाट व्यवसायिक उडान,

  नेपाल वायु सेवा निगमको २ सय ८० सिट क्षमताको एउटा जहाज बिहिबार काठमाडौं आइपुग्ने भएको छ। एयरबस ३३०-२०० सिरिजको वाइड बडी जहाज लिन नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसकारसहितको तीन सदस्यीय टोली मंगलबार युरोप गएको थियो। निगमले करिब