पर्यटन

साउन १ देखि तीव्र गतिमा सवारी कुदाए दोब्बर जरिवाना

  सवारी साधान तीब्र गतिमा कुदाए साउन १ गतेदेखि दोब्बर जरिवाना तिर्नु पर्ने भएको छ । महानगरीय ट्राफिक महाशाखाले तीब्र गतिमा सवारी चलाएवापतको जरिवाना रकम दोब्बर बनाउने भएको हो । यसअघि तीब्र गतिमा सवारी चलाउँदा ५ सय रुपैयाँ जरिवाना लिइँदै