पर्यटन

आन्तरिक पर्यटन पर्वधनमा यति एयरलाईन्स अगाडी

    नेपालको पहिलो र ठुलो वायुसेवा कम्पनि यति एयरलाईन्सले आन्तरीक र अन्तराष्टिय पर्यटन पर्वधनमा ठुलो योगदान पुर्याएको छ । २२ बर्ष पहिले स्थापना भएको यति एयरलाईन्सले अन्तराष्टिय उडानपनि सुरु गरेको छ । बिषेशगरी कोरोनाको संकटपछि विदेशी पर्यटक शुन्यको अवस्थामा