पर्यटन

पर्यटनमन्त्री प्रेम आले ‘साहसी’ काम गर्दै, अब नजर हायात होटलतिर

    नारायणहिटी सङ्ग्रहालयमा रेष्टुरेन्ट बनाउन नदिने निर्णय गरेका पर्यटन मन्त्री प्रेम आले अन्य ठाउँमा पनि यस्तै अभियानमा चलाउन उत्साहित बनेका छन् । मन्त्री आलेले नारायणहिटीपछि हायात होटलको विवादबारे चासो राखेका छन् । हायातमा भएको भ्रष्टाचार प्रकरणबारे ०६९ सालतिर तत्कालीन