पर्यटन

पाटा नेपाल च्याप्टरको चुनाव नरेकिए कानुनी प्रकृयामा जाने

    प्यासिफीक एशिया ट्राभल एसोशियसन अन्त्ररगतको “पाटा नेपाल च्याप्टरका केहि पदाधिकारीहरुले आफुखुसी बिधान संसोधन गरेपछि पाटा नेपाल च्याप्टरका पूर्व अध्यक्ष सुमन पाण्डे लगाएतका अन्य सदस्यहरुले बिरोध गरेका छन । निश्पक्ष, स्वतत्र तथा पारदर्शी रुपमा प्रस्तुत हुँदै नयाँ पिढी समेत