पर्यटन

पार्टीभित्रका केही चिप्लेहरू आफूविरुद्ध लागेको मन्त्री आलेको आरोप

  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले आफ्नै पार्टीका केही नेताहरूप्रति आक्रोशित बनेका छन् । पार्टीभित्रका केही नेतालाई चिप्ले कीरा र चिप्ले चोरको संज्ञा दिँदै मन्त्री आलेले आफूविरुद्ध अन्तर्वार्ता दिएर बदनाम गर्न खोजेको आरोप लगाए । पशुपति क्षेत्र