मस्को- रुसमा जारी विश्वकप फुटबलको उपाधिका लागि अहिले फ्रान्स र क्रोएसिया भिडिरहेका छन्। मस्कोस्थित लुजनिकी मैदानमा भइरहेको खेलको पहिलो हाफ जारी रहँदा फ्रान्स २-१ गोलले अगाडि छ। आत्मघाती गोलमा अग्रता लिएको फ्रान्सले पेनाल्टी गोलमा दोस्रोपटक अग्रता लिएको हो।
क्रोएसियाले हान्यो २८ मिनेटमा गोल हानेर यस्तो थियो बिगत १, १ को बराबरी बनाएको छ । यस्तो
जसले सबै अप्ठ्याराहरु पार गर्छ र आश गरिए अनुसारको सामूहिक भावना र खेल प्रदर्शन गर्छ त्यहि टिम नै