समाचार

नेकपा एसको चुनाव चिह्न कलम

    नेकपा एकीकृत समाजवादी र नेकपा एकीकृतबीच एकीकरणको प्रस्ताव अघि बढेको छ । नेकपा एसका नेता राजेन्द्र पाण्डेले नेकपा एकीकृतका अध्यक्ष जीवन राईसमक्ष पार्टी एकताको प्रस्ताव राखिसकेका छन् । एमाले विवादको बेला माधव नेपाल समूहमा रहेका राईले त्यसबेला नेपालसहितका