नेकपा एमालेका अध्यक्ष केपी ओलीले माडी अयोध्याधामस्थित राम मन्दिरमा पूजा एवं दर्शन गर्नुभएको छ । पूर्वप्रधानमन्त्री ओलीले मूर्तिहरूमा पूजा गर्नुका साथै मन्दिरको परिक्रमा पन गर्नुभयो । माडी नगरपालिका–९ अयोध्याधाममा अस्थायी मन्दिर निर्माण गरिएपछि पहिलो पटक ओलीले स्थलगत अवलोकन
कात्तिक २० गते शनिबार भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ। यस दिन बिहान ११:०२ बजे भाइटीकाको उत्तम साइत रहेको