समाचार

काँग्रेस नेता जितेन्द्र नारायण देव एमालेमा प्रवेश

     नेपाली कांग्रेसका नेता जीतेन्द्रनारायण देव नेकपा (एमाले)मा प्रवेश गर्नु भएको छ । संविधानसभा सदस्य, पूर्वपर्यटनमन्त्री एवं राष्ट्रियसभाका पूर्वसदस्य समेत रहेका जीतेन्द्र आज एमालेमा प्रवेश गर्नु भएको हो । उहाँसंगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ उपाध्यक्ष अकबाल अहमद