समाचार

राजनीतिक स्थायित्वका लागि संविधान संशोधन : महासचिव पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले केपी शर्मा ओली नेतृत्वको राष्ट्रिय सरकारमा अन्य दललाई पनि समावेश गर्ने बताएका छन् । कांग्रेस र एमालेबीच सहमति प्रक्रियामा शुरुदेखि काम गरेका महासचिव पोखरेलले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्ने समेत खुलाएका छन्