नेकपा एमालेले जिल्ला कमिटी कैलालीका अध्यक्ष रतन थापालाई बर्खास्त गरेको छ । प्रदेश कमिटी बैठकले रतन थापालाई अध्यक्षबाट हटाउने निर्णय गरेको प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिनुभयो । जिल्ला कमिटीको सिफारिशका आधारमा थापालाई बर्खास्त गरी उपाध्यक्ष दुर्गा
साताको पहिलो दिन आइतबार सेयर बजारले छलाङ मारेको छ । आज शेयर बजारले ९५ अंकको छलाङ मारेको हो