राष्ट्रिय प्रजातान्तिक पार्टी राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधानअनुकूल संशोधन नगरिएको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णय स्वभाविक भएको बताएका छन् । थापाले सामाजिक संजाल टीटर मार्फत प्रादेशिक पहिचानसहितको नागरिकता,महिलाहरूको लैंगिक हकको कार्यान्वयन,वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा संविधानअनुकूल संशोधन
पछिल्लो समय नेकपा एमाले भक्तपुर जिल्लाको गतिविधि कटुञ्जे स्थित पारिजात बचत तथा ऋण सहकारी संस्थामा बढ्न थालेको छ