निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र निवासमै नजरबन्द



हाम्रो इकोनोमि

 

 

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई निवासमै नजरबन्द गरिएको छ ।  प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै आफूमाथि लागेको महाभियोग स्वतः निष्क्रिय भएको दाबी गर्दै जबराले आज सर्वोच्च अदालतको नियमित काममा फर्कने तयारी गर्दै गर्दा सरकारले उनको निवासको मुलगेटमा तालाबन्दी गरेर नजरबन्दमा राखेको हो ।

 

 

अहिले जवराको निवासमा पनि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । यता सर्वोच्च अदालतको परिसरमा पनि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...