समाचार

मधेशमा एमाले प्रवेशको लहर, माओवादी, कांग्रेस र लोसपामा ठुलै पहिरो

      मधेश प्रदेशमा नेकपा एमालेप्रतिको आकर्षण ह्वात्तै बढेको छ । मधेसी जनता एमाले नै आफूहरुको समस्या समाधान गर्ने एम मात्र दल रहेको निश्कर्षमा पुगेपछि स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा सत्तारुढ गठबन्धनमा रहेका चर्चित जनप्रतिनिधिहरु नै एमाले रोज्न