समाचार

एमालेले चुनाव जित्ने यस्ता छन् चार आधारहरु

    देशभर स्थानीय तहको निर्वाचनको सरगर्मी बढिरहेको छ । दलहरुले आआफ्नै पार्टीको जितको दावी गरिरहेका छन् । यसै क्रममा नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमालेले निर्वाचन जित्ने चार आधारहरु प्रस्तुत गरेका छन् । उनले अहिले पाँच दलीय गठबन्धन र