समाचार

अविरल वर्षाका कारण काठमाडौं जलमग्न

    अविरल वर्षाका कारण काठमाडौंका विभिन्न क्षेत्रमा डुबान भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण यहाँका विभिन्न क्षेत्रमा डुबान हुनुका साथै जलमग्न भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । भारी वर्षात्का कारण काठमाडौं उपत्यकाका ढुङ्गेधारा क्षेत्र,