समाचार

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सर्वसम्मत अनुमोदित

    प्रधानन्यायाधीसमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सर्वसम्मत रूपमा अनुमोदन भएको छ । आज भएको संसदीय सुनुवाईबाट श्रेष्ठ सर्वसम्मत रूपमा प्रधानन्यायाधीस अनुमोदित भएका हुन् । सिंहदरबार स्थित संघीय संसद सचिवालयमा भएको सुनुवाइमा उनीविरूद्व परेका तीनवटा उजुरीमाथि छलफल भएको थियो । उजुरीमाथि