सरोज गिरी र अनिलले केही तत्वहरु मिलेर आफुहरुविरुद्ध गलत समाचार प्रकाशन गरेकोमा दु:ख व्यक्त गरेका छन । केही अनलाइनहरुले आफुहरुलाई मुछेर ‘काठमाडौंमा उत्पात मच्चाउने टोले गुण्डाहरू पक्राउ, अब तोरीको फूल देख्ने’ शिर्षकमा लेखिएको समाचारप्रती खेद प्रकट गरेका छन
स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल गर्नका लागि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ३० जेठमा सचिवालय बैठक बोलाएको छ