नेम्वाङको निधनपछि इलाम क्षेत्र नं. २ मा उपनिर्वाचन हुने



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले उपाध्यक्ष तथा इलाम क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधनपछि सो क्षेत्र रिक्त भएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले इलाम २ रिक्त भएको जानकारी गराए । नेपालको संविधान धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान एक रिक्त रहेको व्योहोरा प्रतिनिधिसभा नियमावली २०७९ को नियम २१५ को (१) बमोजिम जानकारी गराएका हुन् । गत मंगलबार नेम्वाङको निधन भएपछि अब सो क्षेत्रमा अब उपनिर्वाचन हुनेछ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...