भक्तपुरका सिडिओ रिजालको सफल कार्यकाल



 

 

भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले आफ्नो कार्यकाल सफल बनाएका छन्।उनलाई गत साता गृह मन्त्रालय सरूवा गरिएको छ।भक्तपुरमा शान्ति सुरक्षा कायम गर्न सक्षम उनको कार्यकालमा बिस्का जात्रामा कुनै मानवीय क्षति बिना शान्तिपूर्ण रूपले सम्पन्न भएको थियो ।सार्वजनिक प्रशासनलाई पारदर्शी र सेवाग्राही मैत्री बनाउन जिल्ला स्थित सरकारी कार्यालयमा प्रभावकारी पहल गरेका थिए भने नियमित बजार अनुगमन र कालोबजारी नियन्त्रणलाई प्राथमिकता पुर्वक अघि बढाएका थिए।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्