सर्लाहीको बरहथवामा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका जयशंकर साहको शव तीन दिनदेखि घटनास्थलमै छ । नगर अस्पताल स्तरोन्नतिको विवादमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका–६, का ३० वर्षीय साहको शुक्रबार घटनास्थलमै मृत्यु भएको थियो ।
नापी कार्यालय भक्तपुरका प्रमुख डा. प्रदिप सापकोटाले कार्यालय आकर्षक बनाएका छन् । उनले कार्यालयकाे उनी बस्ने ढाेकामा आधुनिक