समाचार

११ महिनामा १५ खर्ब ७७ अर्ब वैदेशिक व्यापार घाटा

    चालु आर्थिक वर्ष २०७८/७९ को सुरूवाती ११ महिनामा नेपालको वैदेशिक व्यापार घाटा २५ प्रतिशतले बढेको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्म नेपालको कूल वैदेशिक व्यापार १९ खर्ब ४९ अर्ब ६ करोड १ लाख १४