टान जर्नालिजम अवार्ड २०२३ बाट सुबास थापा पुरस्कृत



हाम्रो इकोनोमि

 

पत्रकार सुबास थापा टान जर्नालिजम अवार्ड २०२३ बाट पुरस्कृत भएका छन् । उनलाई  ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले पुरस्कृत गरेको हो ।

पर्यटन विधामा समाचार लेख्दै आएका थापालाई टानले आफ्नो ४५औँ वार्षिक साधारणसभा मार्फत ‘टान जर्नालिजम अवार्ड २०२३ बाट पुरस्कृत गरेको हो । संचार क्षेत्रबाट पर्यटन क्षेत्रको प्रचार प्रसारमा ठूलो सघाउ पुग्ने टानले जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री शुसिला सिर्पाली र टानका अध्यक्ष निलहरी बाँस्तोलाले नगदसहित प्रमाणपत्र प्रदान गर्नुभएको हो  ।   सोही थापा हाल एपिवान टेलिभिजनमा कार्यरत छन । यसैगरी, टानले सेतोपाटीका सबिना कार्की र राष्ट्रिय समाचार समिती (रासस) का अच्युत गुराँगाई पुरस्कृत भएका हुन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...